Online Bible

- Reklamy -




व्यवस्था 1:31 - पवित्र बाइबल

31 तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 उजाड़-स्‍थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्‍नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू यहाँ आई नपुगुञ्‍जेलसम्‍म कसरी तिमीहरूलाई बोकेर ल्‍याउनुभएको थियो, सो तिमीहरूले त्‍यहाँ देखेका थियौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्‍वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।”

Viz kapitola kopírovat




व्यवस्था 1:31

Následuj nás:

Reklamy


Reklamy