Online Bible

- Reklamy -




व्यवस्था 1:30 - पवित्र बाइबल

30 परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्‍यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30-31 परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ। तिमीहरूले मिश्रमा र उजाडस्‍थानमा देखेजस्‍तै उहाँले तिमीहरूको लागि फेरि लडाइँ गर्नुहुनेछ। बुबाले आफ्‍ना छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई यस ठाउँसम्‍म कसरी कुशलसाथ ल्‍याइपुर्‍याउनुभयो, त्‍यो तिमीहरूले देख्‍यौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो।

Viz kapitola kopírovat




व्यवस्था 1:30

Následuj nás:

Reklamy


Reklamy