व्यवस्था 1:25 - पवित्र बाइबल25 तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनीहरूले त्यस देशका कतिपय फलफूल ल्याए। अनि “हामीलाई परमप्रभु हाम्रा परमेश्वरले दिनुहुने त्यो देश उत्तम रहेछ” भन्ने खबर तिनीहरूले दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनीहरूले त्यहाँ पाएका फलहरू ल्याए र परमप्रभु हाम्रा परमेश्वरले दिनुहुने त्यो देश खुबै मलिलो छ भनी सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देश असल रहेछ।” Viz kapitola |