Online Bible

- Reklamy -




व्यवस्था 1:24 - पवित्र बाइबल

24 तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरू पहाड़तर्फ लागे र एश्‍कोलको बेँसीमा पुगेर त्‍यसको पूरा भ्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूले पहाडी देशभित्र एश्‍कोलको बेसीसम्‍म गएर जाँचबुझ गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे।

Viz kapitola kopírovat




व्यवस्था 1:24

Následuj nás:

Reklamy


Reklamy