Online Bible

- Reklamy -




व्यवस्था 1:22 - पवित्र बाइबल

22 “तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुन-कुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अनि तिमीहरू सबैले मकहाँ आएर भन्‍यौ, “भेद लिनलाई हाम्रा अगि मानिसहरू पठाऔं। त्‍यस देशमा हामी कुन बाटो जानुपर्ने हो र कुन-कुन सहरमा आइपुग्‍नेछौं भन्‍ने खबर तिनीहरूले हामीकहाँ ल्‍याउनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “तर मकहाँ आएर तिमीहरूले भन्‍यौ, ‘त्‍यस देशको भेद लिनलाई हामीहरू अघिबाट मानिसहरू पठाऔं र तिनीहरूले हामीलाई त्‍यहाँ जानलाई सबैभन्दा सजिलो बाटो र ती कस्‍ता प्रकारका सहर छन्, सो बताउन सक्‍नेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब तिमीहरू सबै मकहाँ आएर भन्यौ, “हाम्रा निम्ति त्यस देशको जासुस गर्नलाई हामीले जानुपर्ने बाटो र हामी पुग्ने सहरहरूको बारेमा जानकारी ल्याउनलाई हाम्रा अगि जासुसी गर्ने मानिसहरू पठाऔँ।”

Viz kapitola kopírovat




व्यवस्था 1:22

Následuj nás:

Reklamy


Reklamy