Online Bible

- Reklamy -




व्यवस्था 1:21 - पवित्र बाइबल

21 हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले त्‍यो देश तिमीहरूलाई सुम्‍पिदिनुभएको छ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले भन्‍नुभएझैँ गएर त्‍यो अधिकार गर। तिमीहरू नडराओ, निराश नहोओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हेर, याहवेह तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूलाई दिनुभएको छ। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ त्यस देशमा तिमीहरू उक्लेर जाओ, र अधिकार गर। तिमीहरू नडराओ; हतोत्साहित नहोओ।”

Viz kapitola kopírovat




व्यवस्था 1:21

Následuj nás:

Reklamy


Reklamy