Online Bible

- Reklamy -




व्यवस्था 1:20 - पवित्र बाइबल

20 तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20-21 ‘तिमीहरू अब एमोरीहरूका पहाडी देशमा आइपुग्‍यौ। यो देश, परमप्रभु हाम्रा परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्‍छ। हेर, त्‍यो यहीँ छ। जाओ र उहाँले आज्ञा गर्नुभएअनुसार त्‍यसलाई कब्‍जा गर। नडराओ अनि सङ्कोच नमान।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 1:20

Následuj nás:

Reklamy


Reklamy