Online Bible

- Reklamy -




व्यवस्था 1:19 - पवित्र बाइबल

19 “तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरुभूमि भएर कादेश बर्नेमा पुग्यों।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसपछि हामीहरू होरेबबाट हिँड़ेर परमप्रभु हाम्रा परमेश्‍वरको आज्ञाबमोजिम त्‍यो तिमीले देखेको विशाल र महाभयङ्कर उजाड़-स्‍थानबाट भएर एमोरीहरू बस्‍ने पहाड़ी देशतिर लाग्‍यौं। त्‍यसपछि हामी कादेश-बर्नेमा आइपुग्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “परमप्रभु हाम्रा परमेश्‍वरले जे आज्ञा गर्नुभएको थियो, त्‍यो हामीले पूरा गर्‍यौं। हामी सीनै पर्वतबाट हिँड्यौं अनि ठूलो र डरलाग्‍दो उजाड-स्‍थानका बीचबाट भएर एमोरीहरूका पहाडी देशमा पुग्‍यौं। हामी कादेश-बर्ने पुग्‍दा मैले भनें,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि याहवेह हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएझैँ, हामी होरेब पर्वतबाट निस्क्यौँ। अनि तिमीहरूले देखेका डरलाग्दो र ठूलो उजाडस्थानबाट भएर हामी एमोरीहरूको पहाडी देशतिर गयौँ। यसरी हामी कादेश-बर्नेमा पुग्यौँ।

Viz kapitola kopírovat




व्यवस्था 1:19

Následuj nás:

Reklamy


Reklamy