Online Bible

- Reklamy -




व्यवस्था 1:16 - पवित्र बाइबल

16 “त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडा़मा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा़ इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यस बेला मैले तिमीहरूका न्‍यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्‍याय गर, चाहे त्‍यो झगड़ा इस्राएली भाइहरूको होस्‌ अथवा तिनीहरूमध्‍ये एक जना र एक जना विदेशीको बीचमा होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “त्‍यस बेला मैले तिनीहरूलाई यस्‍तो आदेश दिएको थिएँ, ‘तिम्रा मानिसहरूका बीचमा भएका झगडाहरूको बयान सुन। तिम्रा आफ्‍ना जात-भाइ होस् वा तिम्रा बीचमा बास गर्ने विदेशी होस्, सबैको झगडामा ठीक-ठीक न्‍याय गरिदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर।

Viz kapitola kopírovat




व्यवस्था 1:16

Následuj nás:

Reklamy


Reklamy