व्यवस्था 1:13 - पवित्र बाइबल13 यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू छान र म तिनीहरूलाई तिमीहरूका अगुवा खटाउनेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूका कुलहरूबाट केही बुद्धिमान्, समझदार र अनुभवी मानिसहरूलाई रोज। अनि म तिनीहरूलाई तिमीहरूमाथि अगुवा नियुक्त गर्नेछु।” Viz kapitola |