व्यवस्था 1:12 - पवित्र बाइबल12 तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडा़हरू समाधान गर्न असमर्थ छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर म कसरी तिमीहरूका समस्याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्न सक्छु र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर म एक्लैले कसरी तिमीहरूको झै-झगडा मिलाउने ठूलो जिम्मेवारी बोक्न सक्छु र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर म आफैँले मात्र तिमीहरूका समस्याहरू, तिमीहरूका बोझहरू र तिमीहरूका झगडाहरू कसरी झेल्न सक्छु र? Viz kapitola |