व्यवस्था 1:11 - पवित्र बाइबल11 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून् र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष् देऊन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु तिमीहरूका पुर्खाका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूलाई हजार गुणा बढाऊन् र फलिफाप गराऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूका पितापुर्खाहरूका परमेश्वर याहवेहले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूलाई हजार गुणा वृद्धि गरिदेऊन्, र आशिष् देऊन्। Viz kapitola |