Online Bible

- Reklamy -




व्यवस्था 1:10 - पवित्र बाइबल

10 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्‍य भएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्‍ती बनाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूको संख्यामा वृद्धि गरिदिनुभएको छ। आज तिमीहरू आकाशका ताराहरूझैँ अनगन्ती भएका छौ।

Viz kapitola kopírovat




व्यवस्था 1:10

Následuj nás:

Reklamy


Reklamy