Online Bible

- Reklamy -




दानिएल 9:3 - पवित्र बाइबल

3 तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दु:खी छु। मैले आफ्नो टाउकोमा धूलो हालें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसकारण म उपवाससाथ भाङ्‌ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्‍तर्बिन्‍ती गर्दै परमप्रभु परमेश्‍वरतिर फर्कें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अनि मैले प्रभु परमेश्‍वरलाई उपवाससाथ भाङ्‌ग्राको लुगा लगाई खरानीमा बसी प्रार्थना र अन्‍तरबिन्‍ती गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्‍वरतिर फर्केँ।

Viz kapitola kopírovat




दानिएल 9:3

Následuj nás:

Reklamy


Reklamy