Online Bible

- Reklamy -




दानिएल 9:22 - पवित्र बाइबल

22 स्पष्टसित बोल्दै तिनले मलाई बुझाए, तिनले भने, “दानियल अहिले म तिम्रो समझ खोलिदिनलाई आएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 उनले मलाई आदेश दिए र भने, “हे दानिएल, अहिले म तिमीलाई अन्‍तर्ज्ञान र समझ दिन आएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिनले यसरी वर्णन गरे, “ए दानिएल, अगमवाणी बुझाउनलाई म यहाँ आएको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनले मलाई व्याख्या गरेर भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्दृष्‍टि र समझशक्ति दिनलाई तिमीकहाँ आएको हुँ।

Viz kapitola kopírovat




दानिएल 9:22

Následuj nás:

Reklamy


Reklamy