दानिएल 9:19 - पवित्र बाइबल19 हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हे परमप्रभु, सुन्नुहोस्! हे परमप्रभु, क्षमा गर्नुहोस्! हे परमप्रभु, सुन्नुहोस् र कारबाही गर्नुहोस्। हे मेरा परमेश्वर, आफ्नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमप्रभु, हाम्रो बिन्ती सुन्नुहोस्! परमप्रभु, हामीलाई क्षमा गर्नुहोस् परमप्रभु हाम्रो बिन्ती सुनेर त्योअनुसार काम गर्नुहोस्। तपाईंकै नाउँको खातिर अब ढीलो नगर्नुहोस्! यो सहर र यहाँका मानिसहरू तपाईंकै हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे प्रभु, सुन्नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।” Viz kapitola |