Online Bible

- Reklamy -




दानिएल 9:12 - पवित्र बाइबल

12 “हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 हामीमाथि ठूलो विपत्ति ल्‍याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्‍नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्‍यै नगरिएको व्‍यवहार गरिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हाम्रा शासकहरू र हामीलाई जे गर्छु भनी भन्‍नुभएको थियो, त्‍यो पूरा गर्नुभयो। तपाईंले यरूशलेमलाई संसारको अरू कुनै सहरमा नपरेको कठोर दण्‍ड दिनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तपाईंले हाम्रा र हाम्रा शासकहरूका विरुद्धमा बोलिएका वचनहरू हामीमाथि ठूलो विपत्ति ल्याएर पूरा गर्नुभएको छ। आकाशमुनि सारा संसारभरि कहिल्यै पनि नआएको विपत्ति यरूशलेममाथि आयो।

Viz kapitola kopírovat




दानिएल 9:12

Následuj nás:

Reklamy


Reklamy