Online Bible

- Reklamy -




दानिएल 9:1 - पवित्र बाइबल

1 राजा दाराको शासनकालको पहिलो बर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी राज्‍यका शासक तुल्‍याइएका थिए—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अहासूरसका छोरा मादी-वंशका दाराले बेबिलोनमा राज्‍य गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी राज्यको शासक तुल्याइएका थिए—

Viz kapitola kopírovat




दानिएल 9:1

Následuj nás:

Reklamy


Reklamy