Online Bible

- Reklamy -




दानिएल 8:3 - पवित्र बाइबल

3 मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मैले हेरें, र मेरो सामु नहरको छेउमा उभिरहेको दुई सीङ भएको एउटा भेड़ा थियो, र ती सीङहरू लामा थिए। तीमध्‍ये एउटा अर्कोभन्‍दा लामो थियो, तर त्‍यो पछि उम्रेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यहाँ नदीको तीरमा दुई लामा-लामा सिङ भएको एउटा साँढ-भेडा उभिरहेको देखें। त्‍यसको एउटा सिङ अर्कोभन्दा लामो र नयाँ थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब मैले मेरा आँखाहरू माथि उठाएँ, तब मेरो सामु नहरको किनारमा दुई वटा सिङ भएको साँढभेडा उभिरहेको थियो, र ती सिङहरू लामा-लामा थिए। एउटा सिङचाहिँ अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।

Viz kapitola kopírovat




दानिएल 8:3

Následuj nás:

Reklamy


Reklamy