दानिएल 8:27 - पवित्र बाइबल27 त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेंर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउँन सकेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 म, दानिएल, अति थकित भएँ र केही दिनसम्म बिरामी भई पस्रिएँ। तब म उठेर राजाको कामधन्धामा लागें। दर्शनको कारण म व्याकुल भएँ, यो समझदेखि बाहिरको कुरा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 केही दिनसम्म म उदास र बिसन्चो भएँ। त्यसपछि म उठें र राजाले खटाएको काममा फर्कें। तर त्यो दर्शनले गर्दा म अन्योलमा परें र त्यसको अर्थ मैले बुझ्न सकिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 म, दानिएल अति नै थाकेँ, र धेरै दिनसम्म बिरामी भएँ। त्यसपछि म निको भएर उठेँ, र राजाको काममा गएँ। म दर्शनद्वारा अति भयभीत भएँ; यो मेरो समझशक्तिभन्दा बाहिरको कुरा थियो। Viz kapitola |