दानिएल 8:21 - पवित्र बाइबल21 त्यो बोको चाँहि यूनानीहरूको राज्य हो। अनि त्यसको निधारको ठूलो सींङ चाहिँ प्रथम राजा हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यो रौँले ढाकेको बोकाचाहिँ ग्रीसको राजा हो, र त्यसका आँखाका बीचमा भएको ठूलो सीङ त्यसको प्रथम राजा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 बोकोले ग्रीस राज्य बुझाउँछ र त्यसका आँखाबीचको ठूलो सिङले त्यस राज्यको पहिलो राजा बुझाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यो रौँले भरेको झुस्ले बोकाचाहिँ ग्रीस राजा हो; अनि आँखाहरूका बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो। Viz kapitola |