Online Bible

- Reklamy -




दानिएल 8:19 - पवित्र बाइबल

19 गाब्रियलले भने, “हेर म तिमीलाई भन्छु क्रोधको अन्त के हुनेछ। किनभने तोकिएको समयमा अन्त हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनले भने, “क्रोधको समयमा पछि के हुनेछ, म तिमीलाई बताउन लागिरहेछु, किनभने दर्शनले तोकिएको अन्‍तको समयलाई बताउँदछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उनले भने, “परमेश्‍वरको क्रोधको नतिजा के हुनेछ, त्‍यो म तिमीलाई देखाउँदै छु। यस दर्शनको सम्‍बन्‍ध अन्‍त्‍यको समयसित छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनले भने: “हेर, म तिमीलाई क्रोधको अन्त्यको समयमा के हुनेछ भनी बताउनेछु; किनकि यो दर्शन अन्त्यको तोकिएको समयको विषयमा हो।

Viz kapitola kopírovat




दानिएल 8:19

Následuj nás:

Reklamy


Reklamy