दानिएल 8:17 - पवित्र बाइबल17 त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जसै तिनी म उभिएको ठाउँ नजिक आए, म डरले भयभीत भएर लम्पसार परें। तिनले मलाई भने, “हे मानिसको पुत्र, यो बुझ कि दर्शनले अन्तको समयलाई सङ्केत गर्दछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 गब्रिएल आएर मेरो छेउमा उभिँदा म साह्रै डराएँ र भूइँमा लडें। उनले मलाई भने, “ए मरणशील मानिस, त्यसको अर्थ बुझ। त्यस दर्शनले संसारको अन्त्यको समयबारे बताउँछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसपछि जब तिनी म उभिरहेको ठाउँनिर आए, तब म भयभीत भएँ, र भुइँमा लम्पसार परेँ। तिनले मलाई भने, “हे मानिसको छोरा, यो कुरा बुझ, कि यस दर्शनले अन्त्यको समयलाई बताउँछ।” Viz kapitola |