दानिएल 8:15 - पवित्र बाइबल15 जब म दानियलले यो दर्शन देखें म यो बुझ्नको निम्ति कराएँ। अनि अचानक मानिसको रूप भएको एकजना मेरो छेउमा उभिरहेको देखें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जसै म, दानिएल, दर्शन हेर्दैथिएँ र त्यो बुझ्न कोशिश गर्दैथिएँ, मानिसको रूपमा एक जना मेरो सामु उभिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मैले त्यस दर्शनको अर्थ बुझ्ने कोसिस गरिरहेको थिएँ, अचानक त्यस बेला एउटा मानिसको स्वरूप मेरो सामुन्ने खडा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब म, दानिएलले दर्शनको बारेमा सोचिरहेको थिएँ, र त्यसलाई बुझ्ने कोसिस गरिरहेको थिएँ, तब मेरो सामु मानिसजस्तै देखिने एक जना उभिए। Viz kapitola |