दानिएल 8:14 - पवित्र बाइबल14 अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उनले मलाई भने, “दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ, तब पवित्रस्थानको पून:अर्पण हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दोस्रो स्वर्गदूतले यस्तो जवाफ दिएको सुनें, “एक हजार एक सय पचास दिनसम्म यी कुराहरू भइरहनेछन्, ती दिनमा बेलुका र बिहानका बलिहरू चढाइनेछैन। त्यसपछि मन्दिर पहिले जस्तो थियो, त्यस्तै नै हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।” Viz kapitola |