Online Bible

- Reklamy -




दानिएल 8:12 - पवित्र बाइबल

12 अनुचित रीतिले नै जन-समुदाय अनि दैनिक भेंटीहरू त्यस समक्ष त्यसले चाहे अनुसार गर्न सुम्पियो। यसले सत्यलाई भूईमा फ्याँकिदियो। त्यो आफ्नो प्रत्येक कार्यमा सफल भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्‍यसलाई सुम्‍पियो। त्‍यसले गरेका सबै काममा त्‍यो सफल भयो, र सत्‍यलाई भूइँमा फ्‍याँकियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दिनहुँ बलि चढाउनको सट्टामा मानिसहरूले त्‍यहाँ पाप गर्न थाले र साँचो धर्मलाई भूइँमा लत्त्याए। त्‍यसले गरेको सबै काममा त्‍यो सिङ सफल भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 विद्रोहको कारण याहवेहका मानिसहरूको र दैनिक चढाइने बलि त्यस सिङलाई सुम्पियो। त्यस सिङले जे गरे तापनि त्यसको उन्‍नति भयो र सत्य व्यवस्थाचाहिँ भुइँमा फालियो।

Viz kapitola kopírovat




दानिएल 8:12

Následuj nás:

Reklamy


Reklamy