Online Bible

- Reklamy -




दानिएल 8:10 - पवित्र बाइबल

10 त्यो सानो सींङ बढेर आकाश छुन पुग्यो। त्यसले धेरै तारा र ग्रहहरूलाई पनि पृथ्वीमा झारी दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 स्‍वर्गका सेनाहरूसम्‍म नपुगुञ्‍जेल त्‍यो बढ्‌दैगयो, र त्‍यसले केही ताराका दललाई तल पृथ्‍वीमा खसाल्‍यो र तीमाथि खुट्टाले कुल्‍च्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यो यति शक्तिशाली भयो कि त्‍यसले स्‍वर्गका सेना र ताराहरूलाई हमला गर्‍यो र कति वटा तारालाई जमिनमा खसाली खुट्टाले कुल्‍च्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यो सानो सिङ महान् भयो, र त्यो आकाशमण्डलसम्म पुग्यो; अनि त्यसले केही ताराहरू पृथ्वीमा झारिदियो, र तिनीहरूलाई कुल्चीमिल्ची पारिदियो।

Viz kapitola kopírovat




दानिएल 8:10

Následuj nás:

Reklamy


Reklamy