Online Bible

- Reklamy -




दानिएल 8:1 - पवित्र बाइबल

1 बेलसजर राजाको शासनकालको तेस्रो बर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अघिल्‍लो दर्शन मलाई देखा परेपछि, राजा बेलसजरको राज्‍यकालको तेस्रो वर्षमा म, दानिएलले एउटा अर्को दर्शन देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बेलसजर राजा भएको तेस्रो वर्षमा मैले अर्को एउटा दर्शन देखें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा बेलसजरको शासनकालको तेस्रो वर्षमा, म, दानिएलकहाँ पहिले देखा परेको दर्शनजस्तै अर्को दर्शन पनि देखा पर्‍यो।

Viz kapitola kopírovat




दानिएल 8:1

Následuj nás:

Reklamy


Reklamy