दानिएल 7:3 - पवित्र बाइबल3 तब मैले चारवटा ठूल्ठूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 एक-अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 समुद्रबाट चार वटा ठूल्ठूला भिन्दा-भिन्दै प्रकारका जन्तुहरू निस्किआए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए। Viz kapitola |