Online Bible

- Reklamy -




दानिएल 7:21 - पवित्र बाइबल

21 मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 जसै मैले हेरें, त्‍यो सीङ पवित्र जनहरूका विरुद्ध लड़ाइँ गर्दैथियो र तिनीहरूलाई परास्‍त गर्दैथियो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मैले हेर्दाहेर्दै त्‍यस सिङले परमेश्‍वरका पवित्र जनहरूसित लडाइँ गर्‍यो र तीमाथि विजयी भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि मैले हेर्दाहेर्दै त्यो सानो सिङले ती पवित्र मानिसहरूको विरुद्धमा लडाइँ गरिहेको थियो, र तिनीहरूलाई परास्त गरिरहेको थियो,

Viz kapitola kopírovat




दानिएल 7:21

Následuj nás:

Reklamy


Reklamy