Online Bible

- Reklamy -




दानिएल 7:19 - पवित्र बाइबल

19 “त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “तब मैले त्‍यो चौथो जनावरको साँचो अर्थ जान्‍न चाहें, जुनचाहिँ फलामका दाँत र काँसाका नङ्‌ग्रा भएको अरूभन्‍दा फरक र अत्‍यन्‍तै डरलाग्‍दो थियो— त्‍यो जनावर जसले आफ्‍नो शिकारलाई चपाएर खाइदियो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि मैले चौथो जन्‍तुबारे अझ धेरै जान्‍ने मन गरें, जुनचाहिँ अरू जन्‍तुहरूजस्‍तो थिएन। त्‍यो एउटा डरलाग्‍दो जन्‍तु थियो, जसले आफ्‍ना फलामका दाँत र काँसाका नङ्ग्राहरूले शिकार कर्‍याक-कुरुक पार्थ्‍यो र त्‍यसपछि पैतालाले कुल्‍चन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “तब मैले त्यस चौथो पशुको साँचो अर्थ जान्‍न चाहेँ, जुन अरू पशुहरूभन्दा फरक र त्यसका फलामका दाँतहरू र काँसाका नङ्ग्रा भएको कारण अति भयानक थियो—त्यो पशु, जसले आफ्ना शिकारहरूलाई खान्थ्यो, र चकनाचुर पार्थ्यो; अनि बाँकी रहेका मासुहरूलाई आफ्ना खुट्टामुनि कुल्चीमिल्ची पार्थ्यो।

Viz kapitola kopírovat




दानिएल 7:19

Následuj nás:

Reklamy


Reklamy