दानिएल 7:16 - पवित्र बाइबल16 त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यहाँ उभिएकाहरूमध्ये एक जनाकहाँ म गएँ र यी सबै कुराको सत्य अर्थ बताउन अनुरोध गरें। “यसकारण उनले मलाई यी कुराको अर्थ बताइदिए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाकहाँ म गएँ र त्यसको अर्थ खोलिदिन बिन्ती गरें। उनले मलाई अर्थ बताइदिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म त्यहाँ उभिरहनेहरूमध्ये एक जनाकहाँ नजिक गएँ, र तिनलाई यी सबै कुराहरूको अर्थ सोधेँ। “यसकारण तिनले यी सबै कुराहरूको अर्थ खोलिदिए र मलाई भने: Viz kapitola |