Online Bible

- Reklamy -




दानिएल 7:15 - पवित्र बाइबल

15 “मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “म, दानिएल, आत्‍मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मैले पाएका दर्शनहरूले म साह्रै डराएँ र व्‍याकुल भएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “म, दानिएल आफ्नो आत्मामा शोकित भएको थिएँ, र मेरो मनमा आएका दर्शनहरूले मलाई व्याकुल बनाएको थियो।

Viz kapitola kopírovat




दानिएल 7:15

Následuj nás:

Reklamy


Reklamy