Online Bible

- Reklamy -




दानिएल 7:13 - पवित्र बाइबल

13 “मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “राती मैले मेरो दर्शनमा हेरें, र त्‍यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्‍तै हुनुहुन्‍थ्‍यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्‍थित गराइनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 रातको यस दर्शनमा मैले मानव पुत्रजस्‍तै एउटा रूप देखें। उनी आइरहेका थिए र उनलाई चारैपट्टि बादलले घेरेको थियो। उनी ती अमर जीवन भएको व्‍यक्तिकहाँ गए र उनको अघि हाजिर भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो।

Viz kapitola kopírovat




दानिएल 7:13

Následuj nás:

Reklamy


Reklamy