Online Bible

- Reklamy -




दानिएल 7:12 - पवित्र बाइबल

12 अरू जनवारहरूको सर्वाधिकार खोसियो, ता पनि केही समय सम्म तथा ऋतुका निम्ति तिनीहरूलाई अझ बाँच्न दिइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अरू पशुहरूको अधिकार खोसिएको थियो, तर केही समयको लागि तिनीहरूलाई बाँच्‍न दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अरू जन्‍तुहरूबाट तिनीहरूको अख्‍तियार खोसियो तर केही समयको लागि तिनीहरूलाई बाँच्‍न दिइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 (अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।)

Viz kapitola kopírovat




दानिएल 7:12

Následuj nás:

Reklamy


Reklamy