Online Bible

- Reklamy -




दानिएल 7:1 - पवित्र बाइबल

1 बाबेलको राजा बेलसजरको शासन कालको पहिलो बर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्‍नो ओछ्यानमा पल्‍टिरहँदा तिनले सपना र दर्शनहरू देखे। तिनले त्‍यस सपनाको सार लेखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बेलसजर बेबिलोनका राजा भएको पहिलो वर्ष राती मैले एउटा सपना देखें र दर्शन पाएँ। त्‍यो सपनाको विषयमा मैले देखें

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे।

Viz kapitola kopírovat




दानिएल 7:1

Následuj nás:

Reklamy


Reklamy