Online Bible

- Reklamy -




दानिएल 6:8 - पवित्र बाइबल

8 अब हे राजा! लिखित रूपमा नियम बनाएर हस्ताक्षर गरिदिनु होस्। त्यो बदली हुन नपाओस्, किनकि मादी र फारसिहरूको नियम न त बद्ली हुन्छ न त मेट्टिन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्‍नुहोस्, र खारेज हुन नसक्‍ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 महाराजले यस्‍तो आदेश निकालेर आफ्‍नो सही-छाप दिनुहोस् र त्‍यो आदेश लागू गरिनेछ र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन बन्‍नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।”

Viz kapitola kopírovat




दानिएल 6:8

Následuj nás:

Reklamy


Reklamy