Online Bible

- Reklamy -




दानिएल 6:6 - पवित्र बाइबल

6 त्यसपछि ती मंत्रिहरू र सल्लाकारहरू अनि प्रान्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहुन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसकारण अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण तिनीहरू राजालाई भेट्‍न गए र भने, “दारा राजा, हजुरको दीर्घायु होस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्!

Viz kapitola kopírovat




दानिएल 6:6

Následuj nás:

Reklamy


Reklamy