दानिएल 6:5 - पवित्र बाइबल5 यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अन्तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्वरको व्यवस्थासम्बन्धमा बाहेक, कुनै पनि आधार कहिल्यै पाउन सक्नेछैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले आपसमा यसो भने, “उसकै धर्मसम्बन्धी काम कुरामा दानिएलको दोष देखाउन सक्यौं भने मात्र, नत्र अरू कुरामा हामी उसलाई दोष दिन सक्दैनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।” Viz kapitola |