Online Bible

- Reklamy -




दानिएल 6:3 - पवित्र बाइबल

3 चाँडै दानियलले आफूलाई राम्रो चरित्र अनि धेरै योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अब दानिएलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरूका बीचमा यस्‍तो फरक देखाए कि राजाले तिनलाई सम्‍पूर्ण राज्‍यको शासक नियुक्त गर्ने योजना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अरू दुई मन्‍त्री र बडा-हाकिमहरूभन्दा दानिएलमा अझ राम्ररी काम गर्ने योग्‍यता देखिएकोले राजाले उनलाई सारा राज्‍यको शासक नियुक्त गर्ने विचार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दानिएलले आफ्ना अद्वितीय गुणहरूद्वारा ती प्रशासकहरू र राज्यपालहरूमध्ये आफूलाई अरूभन्दा राम्रो योग्यता देखाएका हुनाले राजाले तिनलाई सम्पूर्ण राज्यमाथि शासक नियुक्त गर्ने विचार गरे।

Viz kapitola kopírovat




दानिएल 6:3

Následuj nás:

Reklamy


Reklamy