दानिएल 6:28 - पवित्र बाइबल28 यस प्रकारले दाराले राज्यमा शासन गरून्जेल अनि फारसमा राजा कोरेसको राज्य रहुन्जेल यिनै दानियलको उन्नति भइरह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसकारण दाराको राज्यकाल र फारसी कोरेसको राज्यकालमा दानिएलको उन्नति भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यसरी दारा राजा र फारसी राजा कोरेसका शासनकालमा दानिएलको उन्नति भइरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण दाराको शासनकालमा र परसीयाका कोरेसको शासनकालमा दानिएलको उन्नति भयो। Viz kapitola |