दानिएल 6:27 - पवित्र बाइबल27 परमेश्वर रक्षक र उद्धारकर्ता हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीमाथि परमेश्वरले आश्चर्यपूर्ण काम गर्नुहुन्छ। अनि उहाँ मात्र एक शक्तिशाली हुनुहुन्छ, जसले दानियललाई सिंहको मुखबाट बचाउँनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 उहाँ छुटकारा दिनुहुन्छ र बचाउनुहुन्छ; उहाँ स्वर्गमा र पृथ्वीमा आश्चर्यकर्महरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उहाँले बचाउनु र उद्धार गर्नुहुन्छ, उहाँले स्वर्ग र पृथ्वीमा उदेक र चमत्कारका कामहरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहको मुखबाटै बचाउनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 उहाँले छुटाउनुहुन्छ र बचाउनुहुन्छ; उहाँले आकाशमा र पृथ्वीमा, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।” Viz kapitola |