दानिएल 6:25 - पवित्र बाइबल25 त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखे: तिमीहरूलाई शान्ति होस्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब राजा दाराले साम्राज्यभित्रका हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूलाई यस्तो लेखे: “तिमीहरूलाई कल्याण होस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तब दारा राजाले पृथ्वीका सबै जातिहरू, कुलहरू र विभिन्न भाषा बोल्ने मानिसहरूलाई यसरी लेखिपठाए: “तिमीहरूलाई सुख-शान्ति होस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब राजा दाराले देशभरिका सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूलाई लेखे: “तिमीहरूको उन्नति प्रशस्त होस्! Viz kapitola |