दानिएल 6:20 - पवित्र बाइबल20 राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यहाँ पुगेर राजाले चिन्तित भई भने, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?” Viz kapitola |