दानिएल 6:18 - पवित्र बाइबल18 तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब राजा आफ्नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्जनविना नै उनले त्यो रात बिताए। अनि उनलाई निद्रा लागेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्जन नगरी रातभरि जागा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्। Viz kapitola |