दानिएल 6:17 - पवित्र बाइबल17 त्यसपछि तिनीहरूले एउटा ठुलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउँन नसकोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 खोरको मुखमा एउटा ढुङ्गा ल्याएर राखियो, र दानिएलको अवस्थामा कुनै परिवर्तन नहोस् भनेर राजाले आफ्नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 खोरको मुखमा एउटा ठूलो ढुङ्गा ल्याएर राखियो र राजाले आफ्नो लाल-मोहोर र शासकहरूको सिल-मोहोर कसैले दानिएललाई बचाउन नसक्ने हिसाबले त्यस ढुङ्गामा लाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्। Viz kapitola |