Online Bible

- Reklamy -




दानिएल 6:15 - पवित्र बाइबल

15 तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस्‌ कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्‌लन सकिँदैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसपछि ती मानिसहरू आएर राजालाई भने, “महाराज, हजुरले जान्‍नुहुन्‍छ कि मादी र फारसीहरूका कानुनअनुसार राजाले दिएको आदेश बदलिँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।”

Viz kapitola kopírovat




दानिएल 6:15

Následuj nás:

Reklamy


Reklamy