दानिएल 6:14 - पवित्र बाइबल14 जब राजाले यो खबर सुने तिनी अत्यन्तै दु:खी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुन्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब राजाले यो कुरा सुने, उनी अत्यन्त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्तसम्मै हरप्रयास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो कुरा सुनेर राजा अन्योलमा परे र दानिएललाई बचाउने कुनै उपाय निकाल्न खुब विचार गर्न लागे। घाम नअस्ताएसम्म उनले जुक्ति गरि नै रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे। Viz kapitola |