Online Bible

- Reklamy -




दानिएल 6:13 - पवित्र बाइबल

13 यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्‍ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्‍ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्‍ट प्रार्थना गर्दछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूले राजालाई भने, “देशनिकालाबास भई यहूदाबाट आएको दानिएल भन्‍ने एक जना पुरुषले हजुरको आदर गर्दैनन् र हजुरको आदेश पालन गर्दैनन्। उनी नियमित दिनमा तीनपल्‍ट प्रार्थना गर्दछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्छ।”

Viz kapitola kopírovat




दानिएल 6:13

Následuj nás:

Reklamy


Reklamy