दानिएल 6:11 - पवित्र बाइबल11 उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-12 दानिएलले परमेश्वरलाई प्रार्थना गर्दैगरेको उनका शत्रुहरूले देखे र तिनीहरू सबै एकसाथ दानिएलको दोष देखाउन राजाकहाँ गए। तिनीहरूले भने, “महाराज, हजुरले आउँदा तीस दिनसम्म हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना चढायो भने त्यसलाई सिंहको खोरमा फालिनेछ भन्ने आदेश दिनुभएको थियो।” राजाले भने, “हो, त्यो एउटा कडा आदेश थियो र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्वरसित सहायता मागिरहेका भेट्टाए। Viz kapitola |